शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लिम्पियाधुरा समेटेर नेविसंघले जारी गर्‍याे नेपालको नक्सा

लिम्पियाधुरा समेटेर नेविसंघले जारी गर्‍याे नेपालको नक्सा

नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ।

triton college

‘चिनौं सीमाना, जोगाऔं माटो’ अभियान सञ्चालन गरेको नेविसंघले सोमबार काठमाडौंको बसन्तपुरमा कार्यक्रम गरी नक्सा प्रदर्शन गरेको हो।

पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा नेविसंघले एकैसाथ विद्यार्थीलाई अतिक्रमित भूमि समेटेर वास्तविक नक्सा कोर्न लगाएको थियो।

कार्यक्रममा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए। अब देशैभरि वास्तविक नक्सा कोर्ने अभियान सञ्चालन गरिने नेविसंघ नेता मनिष सिंखडाले बताए।

विद्यार्थीले कोरेको लिम्पियाधुरा समेटेको नक्सा राष्ट्रपतिलाई बुझाउने नेविसंघको तयारी छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 09, 2019| 11:42 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।