मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • हङकङमा अहिलेसम्मकै ठूलाे प्रदर्शन, ८ लाख प्रदर्शनकारी सडकमा

हङकङमा अहिलेसम्मकै ठूलाे प्रदर्शन, ८ लाख प्रदर्शनकारी सडकमा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– हङकङको सडकमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गएको अगष्टयता प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले आइतबारको प्रदर्शनलाई सबैभन्दा ठूलो भनेका छन् ।

triton college

पछिल्लो प्रदर्शनमा करिब ८ लाख प्रदर्शनकारी सडकमा उत्रेको दाबी गरिएको छ । प्रदर्शनअघि प्रहरीले ११ जनालाई गिरफ्तार गरेको थियो भने एउटा हाते पेस्तोल पनि बरामद गरेको थियो ।

सुपुर्दगी विधेयकको विरोधमा हङकङमा गएको जुनदेखि निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।

बीबीसी

प्रकाशित: Dec 09, 2019| 03:57 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।