बुधबार, वैशाख १२, २०८१

युनाइटेड फाइनान्सले बोनस सेयर र नगद लाभांश बाँड्ने

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समिति बैठकले जगेडा कोषमा रहेको वितरणयोग्य रकममध्ये ३ प्रतिशत बोनस सेयर तथा आव २०७५–७६ कोे बाँड्न योग्य मुनाफाबाट करसहित ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात कार्यान्वयन हुनेछ ।

फाइनान्सले हाल देशभर रहेका १५ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्समा भारतको प्रतिष्ठित मुत्थुट फाइनान्सको समेत लगानी रहेको छ ।

प्रकाशित: Dec 05, 2019| 05:44 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्