शनिबार, वैशाख ८, २०८१

सुनसरीको खनारमा सनराइज बैंकको १२६ औं शाखा

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सनराइज बैंकले सुनसरीको खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र बैंक संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।

सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: Dec 03, 2019| 04:33 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्