बिहीबार, वैशाख ६, २०८१

धरानमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुनसरी- धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।

triton college

पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राई नेकपा उम्मेदवार प्रकाश राईभन्दा ४ सय ७७ मतले अगाडि छन्।

कांग्रेसका तिलकले १० हजार ९ सय ९४ मत ल्याएका छन् भने नेकपाका प्रकाशले १० हजार ५ सय ७१ मत ल्याएका छन् । अहिलेसम्म वडा नम्बर १४, १५, १६, १७, १८, १९, २० को मत गणना सम्पन्न भएको छ ।

उक्त उपमहानगरपालिकामा यसअघि तत्कालीन वाम गठबन्धनका तर्फबाट नेकपाका उम्मेदवार तारा सुब्बाले चुनाव जितेका थिए। निर्वाचित भएको एक वर्षपछि मेयर सुब्बाको मृत्यु भएको थियो।

प्रकाशित: Dec 01, 2019| 12:12 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।