शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ३९ वडाको मतपरिणाम : नेकपा २२, कांग्रेस ११, राजपा र समाजवादी ३–३ वडामा निर्वाचित

३९ वडाको मतपरिणाम : नेकपा २२, कांग्रेस ११, राजपा र समाजवादी ३–३ वडामा निर्वाचित

शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३९ वडाअध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कांग्रेसभन्दा दोब्बर स्थानमा निर्वाचित भएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३९ वडाअध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ।

मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कांग्रेसभन्दा दोब्बर स्थानमा निर्वाचित भएको छ। निर्वाचन आयोगका अनुसार नेकपा २२ वडामा विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ११ वडामा निर्वाचित भएका छन्। यस्तै, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका उम्मेदवार तीन–तीन स्थानमा निर्वाचित भएका छन्।

शनिबार १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगर प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदमा उपनिर्वाचन भएको थियो।

प्रकाशित: Dec 01, 2019| 04:46 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।