बिहीबार, वैशाख १३, २०८१

सल्यानको कुमाखमा नेकपा उम्मेदवार विजयी

कुमाख गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत सहित बिजयी भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सल्यान- कुमाख गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत सहित बिजयी भएका छन्।

triton college

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत प्राप्त गरे। 

राप्रपाका उम्मेदवार गोपाल शाहल २१ मत ल्याए।

सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 30, 2019| 14:09 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।