बुधबार, वैशाख १२, २०८१

आइएमई ‘डबलको डबलको डबल अफर’को बम्पर विजेता खाङ

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ बनेका छन् । काठमाडौंमा कार्यक्रममा ‘लक्की ड्र’ मार्फत उनी विजेता छनोट भएका हुन् ।

विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सेवाग्राही खाङले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात् आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरेका छन् ।

प्रकाशित: Nov 29, 2019| 06:20 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्