बिहीबार, वैशाख १३, २०८१

ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँको व्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग इन्चार्ज वसन्तराज रेग्मीले विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे ।

प्रकाशित: Nov 24, 2019| 09:11 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्