बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी १० अर्ब नाघ्यो

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी १० अर्ब नाघ्यो

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको १८औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।

बैंकले आव २०७५–०७६को मुनाफाबाट कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको बताइएको छ । बोनस सेयर वितरण गर्ने निर्णय गरेपश्चात् बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

प्रकाशित: Nov 24, 2019| 05:10 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्