बिहीबार, वैशाख १३, २०८१

‘च च हुई’ लाई एकल प्रदर्शनको अवसर

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं– आज (शुक्रबार)बाट चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ। ‘च च हुई’ले यस साता एकल प्रदर्शनको अवसर पाएको हो।

triton college

साम्तेन भुटियाको निर्देशन रहेको ‘च च हुई’ मा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

रोमान्टिक कमेडी यो चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्। कमेडीमा प्रेमकथा मित्तित यस चलचित्रमा आर्यन कमेडी रोलमा छन्।

प्रकाशित: Nov 22, 2019| 05:54 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्