बुधबार, वैशाख १२, २०८१

मेसीकाे गोलले उरुग्वेसँग हारबाट जोगियो अर्जेन्टिना

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले उरुग्वेसँग बराबरी खेलेकाे छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले उरुग्वेसँग बराबरी खेलेकाे छ। सोमबार राति सम्पन्न खेलमा दुवै टिमले २-२ को बराबरी खेलेका हुन्।

triton college

खेलमा १-२ ले पछि परेको अर्जेन्टिनालाई कप्तान लियोनल मेसीले हारबाट जोगाएका हुन्। उनले खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा पेनाल्टीबाट गोल गरेपछि खेल २-२ को बराबरीमा पुर्याए।

खेलको ३४ औं मिनेटमा इडिन्सन काभानीको गोलबाट उरुग्वेले अग्रता लियो। खेलको ६३ औं मिनेटमा ब्राजिलका सर्जियो अग्युरोले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। तर, ब्राजिलले बराबरी गोल गरेको पाँच मिनेटमै उरुग्वेले गोल गर्दै २-१ को अग्रता बनायो। ब्राजिललाई अग्रता दिलाउन लुइस स्वारेजले खेलको ६८ औं मिनेटमा गोल गरे।

अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेसीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन्।

अघिल्लो खेलमा पनि मेसीकै गोलबाट अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो।

corrent noodles
Metro Mart

 

प्रकाशित: Nov 19, 2019| 02:18 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।