बिहीबार, वैशाख १३, २०८१

२३ वर्षपछि २५ प्रतिशत लाभांश दिँदै नेपाल बैंक

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । नेपाल बैंकले २३ वर्षपछि पहिलो पटक शेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

प्रकाशित: Nov 18, 2019| 06:31 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्