शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको सत्याग्रह : सुदूरपश्चिमका सात जिल्लाका नेविसंघको एक्येबद्धता

डा. केसीको सत्याग्रह : सुदूरपश्चिमका सात जिल्लाका नेविसंघको एक्येबद्धता

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेलधुरामा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति सुदूरपश्चिम प्रदेशका सात जिल्लाका नेविसंघले ऐक्यबद्धता जनाएका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

धनगढी- चिकित्सका शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेलधुरामा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति सुदूरपश्चिम प्रदेशका सात जिल्लाका नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ऐक्यबद्धता जनाएका छन्।

triton college

सुदूरपश्चिमका डोटी, बैतडी, डडेलधुरा, कैलाली, बझाङ, अछाम र दार्चुलाका नेविसंघ जिल्ला समितिले विज्ञप्ति जारी गरी डा. केसीको अभियानमा ऐक्यबद्धता जनाएका हुन्। विज्ञप्तिमार्फत् आन्दोलनलाई उपलब्धिमूलक बनाउन अनुरोध गरिएकाे छ।

विज्ञप्तिमा नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेसहित डोटी अध्यक्ष गणेश खड्का, बैतडी कपिल केसी, डडेलधुराका कार्यवाहक अध्यक्ष पदम भण्डारी, कैलालीका कार्यवाहक अध्यक्ष भेष बम, बझाङ अध्यक्ष दीपक भण्डारी, अछाम अध्यक्ष निर्प साउद र दार्चुला अध्यक्ष रमेश भट्टको हस्ताक्षर छ।

 

प्रकाशित: Nov 12, 2019| 07:59 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।