बिहीबार, वैशाख १३, २०८१

वडाअध्यक्षको निधन

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जेदवहादुर विष्टको आज निधन भएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं- रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जेदवहादुर विष्टको आज निधन भएको छ।

triton college

शुक्रबार बेलुका खाना खाएर सुत्न गएका विष्ट आज बिहान कोठामै मृत अवस्थामा भेटिएका थिए। बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्य कोठामा पुगेका थिए।

उच्च रक्तचापबाट पीडित रहेका विष्टको हृदयघातबाट निधन भएको हुन सक्ने अनुमान गरिएको छ।

विष्ट नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Nov 09, 2019| 11:59 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।