बिहीबार, वैशाख १३, २०८१

डा गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।

triton college

शनिबार काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा विद्यार्थी, अभियन्ता, चिकित्सक र सर्वसाधारणको सहभागिता थियो ।

प्रदर्शनमा सहभागीहरुले डा केसीका माग यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

डा केसी ६ दिनदेखि डडेलधुरामा अनशनरत छन् । एक निजी घरमा अनशन बसेका उनकोे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबारदेखि जिल्ला अस्पतालमा सारिएको छ ।

बारम्बारको अनशनले रुग्ण भइसकेको सत्याग्रही डा केसीको शरीर यसपटकको अनशनमा चाँडै गल्न थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

corrent noodles
Metro Mart
तस्बिरहरु: दिनेश श्रेष्ठ

 

 

 

 

प्रकाशित: Nov 09, 2019| 08:27 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।