बिहीबार, वैशाख ६, २०८१

अर्घाखाँचीमा कार पल्टियो, ३ जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

अर्घाखाँची- अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

triton college

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्कतर्फ गुडिरहेको बा१७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको छ।

घाइते २ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो।

प्रकाशित: Nov 06, 2019| 05:05 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।