बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा छठको रौनक (फोटो फिचर)

 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शनिबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर काठमाडौंमा छठ मनाइएको छ।

बागमति किनारलाई ठाउँठाउँमा सजाएर छठ पर्व मनाइएको छ। ठूलो संख्यामा छठका बर्तालुहरुले पुजा तथा सुर्यको उपासना गरेका छन्।

आइतबार बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।









प्रकाशित: Nov 01, 2019| 18:23 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।