शुक्रबार, वैशाख १४, २०८१

डीभी आवेदन खुलेपछि राहदानी लिनेको चाप  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुलेसँगै राहदानी विभागमा राहदानी बनाउन आउनेको चाप बढेको छ।

राहदानी विभागले पछिल्लो समय राहदानी लिन आउने झन्डै पाँच गुणा बढेको जनाएको छ। अरुबेला दैनिक राहदानीका ८ सय आवेदक रहने गरेकोमा अहिले चार हजार पुग्ने गरेको विभागकाे भनाइ छ। 

विभागका अनुसार डीभी आवेदन खुल्नुअघि गत असोज १४ मा राहदानी आवेदन भर्नेको संख्या ४ सय ८१ थियो । तर, डीभी आवेदन खुलेपछि यसको संख्या ह्वात्तै बढ्यो । विभागका अनुसार कात्तिक ३ मा राहदानी आवेदकको संख्या २ हजार ६ सय ६२ पुगेको छ।

डिभी आवेदन गत असोज १५ गतेदेखि खुलेको छ। 

विभागका अनुसार एकतिहाइले एक दिनमै राहदानी बनाउन आवेदन भर्ने गरेका छन्। एक दिनमै राहदानी बनाउन १५ हजार रूपैयाँ शुल्क लाग्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।