शनिबार, वैशाख ८, २०८१

सुर्खेतमा जिप दुर्घटना, एकको मृत्यु, दस घाइते  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- दैलेखमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी २५ वर्षीय सुरेन्द्रकुमार शाही ज्यान गएको प्रहरीले जनाएको छ। 

नेपालगन्जबाट जुम्लाका लागि छुटेको भे१ज १०८४ नम्बरको जिप सुर्खेत-दैलेख सडकखण्डको रातानाङ्गलामा अनियन्त्रित भइ दुर्घटना भई दुर्घटना भएको थियो। जिप सडकबाट करिव सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते उनको उपचारको क्रममा सुर्खेतमा ज्यान गएको हो। 

दुर्घटनामा चालकसहित दस जना घाइते भएका छन्। घाइतेको स्थानीय नर्सिङ होम र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।