शनिबार, वैशाख ८, २०८१

मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। दलहरूभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। दलहरूभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो।

triton college

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानैदेखि जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी रहेका छन्। 

शनिबार र आइतबार पनि मन्त्रिपरिषद विस्तार र मन्त्रालयको भागबण्डाका लागि सत्तारुढ दलहरू छलफलमा जुटेका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन।

प्रकाशित: Aug 30, 2021| 10:57 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...