बिहीबार, वैशाख १३, २०८१

सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन्। शुक्रबार भएको साधारणसभाले उनलाई सञ्चालकमा चयन गरेको हो। यसैगरी बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट युवा उद्यमी प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन्।
 
यसैगरी साधारण तर्फबाट सीता कार्की चयन भएकी छिन्। बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५ र ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बरावरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्