शुक्रबार, वैशाख ७, २०८१

हाउसफूल ४ को ट्रेलर रिलिज (ट्रेलरसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बलिउड कमेडी फिल्म हाउसफुल ४ को ट्रेलर रिलिज भएको छ। 

चर्चित कलाकारहरु अक्षय कुमार, रितेश देशमुख, बबी देओललगायतको भूमिका रहेको हाउसफूल ४ को ट्रेलर शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको हो।

फिल्ममा किर्ति सेनन, पुजा हेग्डे तथा किर्ति खर्बन्दालगायतको प्रमुख भूमिका रहेको छ। 

हाउसफूलको सिक्वेलका रुपमा आएको हाउसफूल ४ मा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। फिल्म आगामी अक्टोबर २५ मा विश्वव्यापी रुपमा रिलिज हुनेछ।

हाउसफूल ४ को फस्टलूक बुधबार सार्वजनिक भएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्