शनिबार, वैशाख ८, २०८१

भ्रष्टाचारविरुद्ध तरुण दलको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–  बढ्दो भ्रष्टाचार र महंगीको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ।

तरुण दलका नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा आयोजित जुलश माइतीघर मण्डलबाट शुरु भई नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । 

जुलुसमा सहभागीले सरकारले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरोधि नारा लगाएका थिए । 

नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै तरुण दलका नेताहरुले ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्डका दोषीहरुलाई सरकारले जोगाएको आरोप लगाए।

यसैगरी, पछिल्लो समय कालोबजारी बढेको र तरकारीको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि भएकोमा पनि तरुण दलले विरोध जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।