काठमाडौं- अबदेखि प्वाइन्ट अफ सेल्स (पीओएस)मार्फत् भुक्तानी गर्दा सेवा शुल्क तिर्न नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी यस्तो निर्णय गरेको हो ।
डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतले आफूखुसी सेवा शुल्क लिन थालेपछि कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, राष्ट्र बैंकले एटीएमबाट निकाल्न सक्ने रकमको सीमा ४० हजार घटाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४