बुधबार, वैशाख १२, २०८१

कृषिमन्त्रीलाई पनि डेंगु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण भएको छ। मन्त्री खनालमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।

बुधबार मन्त्री खनाल अस्वस्थ भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परिक्षणपछि डेंगु भएको पुष्टी भएको र बुधबार नै अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उनी अस्पताल पुगेका थिए।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार मन्त्री खनालको स्वास्थ्यमा सुधार भइरहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।