शनिबार, वैशाख ८, २०८१

एसईईको नतिजा २५ साउन भित्रै

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यही २५ साउन भित्रै सार्वजनिक हुने भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यही २५ साउन भित्रै सार्वजनिक हुने भएको छ। 

triton college

राष्ट्रिय परीक्षा बोर्डले २५ साउन भित्रै नतिजा सार्वजनिक गर्नेगरी धमाधम काम भइरहेको जानकारी दिएको हो। 

आन्तरिक मूल्यांकनबाटै गरिएको एसईई परीक्षाको नतिजा सबै जिल्लाबाट आइसकेको र कुनैपनि समस्या नआएमा २५ साउनभित्रै सार्वजनिक गरिने बोर्डको भनाई छ। 

यसअघि कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै परीक्षा प्रभावित बनेको थियो। गत २७ वैशाखबाट परीक्षा गर्ने भनिए पनि संक्रमण निरन्तर बढ्दैगएपछि परीक्षा हुन सकेको थिएन।

प्रकाशित: Jul 29, 2021| 09:05 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्