शुक्रबार, वैशाख ७, २०८१

डडेल्धुरामा जीपले च्यापिएर महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- डडेल्धुराको भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा बुधबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

से १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा ६३ वर्षीया मानमतीदेबि चन्दको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बिहान करिव १० बजेतिर भएको दुर्घटनामा जीपले च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए । दुर्घटनामा घाईते भएका दुई यात्रुलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा ल्याइएको न्यौपानेले जानकारी दिए । 

जीपमा कति यात्रु सवार थिए भन्ने नखुले पनि अन्य सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव ८÷१० मिटर तल खसेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।