शुक्रबार, वैशाख ७, २०८१

बाघको आक्रमणबाट वृद्धको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बर्दिया- बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केको बाघको आक्रमणबाट आइतबार बिहान वृद्धको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा ७० वर्षीय पहरिया तारुको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार घरमा पालेको संगुरलाई आहारा दिने बेला बिहान करिब ७ बजे उनलाई बाघले आक्रमण गरेको हो । 

तीन दिनअघि पनि बाघको आक्रमणबाट महिलाको ज्यान गएको थियो । प्रहरीका अनुसार गेरुवा गाउॅपालिका-४ मा घास काट्न सामुदायिक वनमा गएकी स्थानीय रामकली शाहीको ज्यान गएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।