बिहीबार, वैशाख १३, २०८१

सेञ्चुरी बैंकको कर्मचारीलक्षित नयाँ बचत खाता   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर एक हजारमा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ। जसमा वार्षिक ६ दशमलव ५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरीने छ।

जसमा ग्राहकवर्गहरुले सात लाख बराबरको आकस्मिक दुर्घटना बीमा र एक लाख सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्