शनिबार, वैशाख ८, २०८१

६ सयको साडीमा चर्चा बटुलेकी कंगना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बलिउड स्टारहरु प्रायः महंगो पहिरन र उत्तेजक डिजाइनकै कारण चर्चामा आउने गर्छन्। तर, चर्चित बलिउड अभिनेत्री कंगना रानावट भने यसको ठीक विपरीत कारण चर्चामा आएकी छिन्। 

भारतको जयपुरको कार्यक्रममा सहभागी हुनकोलागि उनले भारतीय ६ सय रुपैयाँको साडी लगाएपछि चर्चा बटुलेकी हुन्। बलिउडमा कंगनालाई बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छ। यती कम मूल्यमा यस्तो गुणस्तरको साडी पाइन्छ भन्ने आफूले कल्पनासमेत नगरेको उनी बताउँछिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्