शुक्रबार, वैशाख ७, २०८१

नारायणघाट-मुग्लिन सडक खण्ड एकतर्फी सुचारु

नारायणघाट-मुग्लिन सडक खण्डमा एकतर्फी सुचारु भएको छ। सडक खण्डको १७ किलोमा गएराति सडक भाँसिएकासँगै अवरुद्ध बनेको सडक अहिले एकतर्फी सुचारु गरिएको हो।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नारायणघाट-मुग्लिन सडक खण्डमा एकतर्फी सुचारु भएको छ। सडक खण्डको १७ किलोमा गएराति सडक भाँसिएकासँगै अवरुद्ध बनेको सडक अहिले एकतर्फी सुचारु गरिएको हो।

सडक भाँसिएको ठाउँभन्दा माथिबाट सानो सडकमार्फत अहिले गाडी गुडिरहेका छन्। एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम रहेको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण त्यहाँ हिजोदेखि नै गाडी चल्न सकेका छैनन्।

प्रकाशित: Aug 28, 2021| 08:12 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।