शुक्रबार, वैशाख ७, २०८१

तरुण दलका नेता गिरीमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका एक नेतामाथि खुँडा प्रहार भएको छ। वीरेन्द्रनगर–१ का तरुण दलका उपाध्यक्ष सन्तोष गिरीमाथि खुँडा प्रहार भएको हो। शुक्रबार बेलुका वीरेन्द्रनगरको धमला चोक निजकै गिरीमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

triton college
corrent noodles
Metro Mart

सुर्खेत- सुर्खेतमा तरुण दलका एक नेतामाथि खुँडा प्रहार भएको छ। वीरेन्द्रनगर–१ का तरुण दलका उपाध्यक्ष सन्तोष गिरीमाथि खुँडा प्रहार भएको हो। शुक्रबार बेलुका वीरेन्द्रनगरको धमला चोक निजकै गिरीमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ।

खुँडा प्रहारबाट गिरीको दुबै हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। कसले र किन खुँडा प्रहार गर्‍यो भन्ने एकीन नभएको प्रहरीले छ। ‘एउटा होटेलमा खुँडा प्रहार भएको जानकारी आएको छ। तर, किन र कसले खुँडा प्रहार गर्‍यो भनेर एकीन भएको छैन,’ डीएसपी घर्तीमगरले भने, ‘घटना अनुसन्धानकै क्रममा छ, थप केही खुलेको छैन।’ 

घाइते गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए। उनी खत्तरामुक्त छन्।

प्रकाशित: Aug 28, 2021| 06:39 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।