बिहीबार, वैशाख १३, २०८१

थुनुवा फरार काण्डमा असईसहित तीन प्रहरी निलम्बित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सिंहदरबार वृत्तबाट थुनुवा फरार भएको विषयमा छानविन गर्न गठन गरिएको समितिले असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरेको थियो । समितिको अनुसार निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन्। 

समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ। समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐनअनुसार कारबाही हुने बताए।

गत शनिबार फरार भएका चोरी मुद्दाको आरोपमा पक्राउ परेका ४ जना फरार भएका थिए । फरारमध्ये अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ परिसकेका छन् । फरार मदन तामाङको खोजी भइरहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।