बिहीबार, वैशाख १३, २०८१

पञ्चकन्या ग्रुपको 'डिलर मिट' सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काडमाडौं – पञ्चकन्या ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनको डिलर मिट २०७६ यहि श्रावण १७ गते होटल एम्बासडर काठमाडौंमा सम्पन्न भएको छ। 

उक्त डिलरमिट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगमी दिनहरु चुनौतीपूर्ण रहेकोले अझ सशक्त ढंगले अगाडि बढ्नु पर्ने हौसला डिलरहरुलाई प्रदान गरे। साथै कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले कम्पनीको उत्पादनहरुको गुणस्तर र सेवालाई आगामी दिनमा अझ सुदृढ गर्दै लैजाने र आमउपभोक्ताको मन जित्ने घोषणा गरे।

देशभरबाट करिब ७० जना डिलर प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको उक्त भेटघाट कार्यक्रममा कम्पनीका डाइरेक्टर आशिक श्रेष्ठले नयाँ उत्पादनको बारेमा जानकारी गराएका थिए। कम्पनीका सिनियर मेनेजर गणेश कुमार कार्कीले गत आर्थिक वर्षको वार्षिक समीक्षा विवरण पेश गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्