शनिबार, वैशाख ८, २०८१

प्रभु बैंकले थप्यो दुई नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न बैंकले डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखा र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

आज देखि सञ्चालनमा आएका शाखा कार्यालयबाट प्रवाह हुने सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्