मंगलबार, वैशाख ११, २०८१

प्रभु बैंकका थप २ नयाँ शाखा सञ्चालनमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिकाको डिमुवा र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको विरेठाँटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्