बिहीबार, वैशाख १३, २०८१

२५ प्रमुख जिल्ला अधिकारीको सरुवा : को कहाँ पुगे ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  गृहमन्त्रालयले एकैसाथ २५ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । आइतबार साँझ मन्त्रीस्तरिय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।
 
गृहमन्त्रालयबाट मात्रै ५ जना अधिकारीहरुलाई विभिन्न जिल्लामा पठाइएको छ । 

को कहाँ पुगे ? 

१. चन्द्रकला ओली मोरङबाट प्रजिअ -तेह्रथुम

२. लक्ष्मीदेवी होमागाइँ तेह्रथुमबाट -काभ्रे

३. अर्जुन भण्डारी ताप्लेजुङबाट -मोरङ 

४. डोरेन्द्र निरौला इप्रका धरानबाट -ताप्लेजुङ 

५. चन्द्रबहादुर कार्की कालीकोटबाट -इप्रका धरान

६. कृष्णप्रसाद पन्थ पाल्पाबाट प्रजिअ -प्युठान

७. बद्रिनाथ गैरे प्युठानबाट -स. प्रजिअ नुवाकोट 

८. कृष्णचन्द्र पौडेल झापाबाट -कालीकोट

९. कृष्णबहादुर राउत प्रजिअ सर्लाहीबाट  -प्रजिअ सुनसरी 

१०. रामेश्वर अर्याल कपिलवस्तुबाट -तनहुँ

११. शम्भु ऐरी स. प्रजिअ रूपन्देहीबाट -रा.प.प‍. विभाग

१२. मोहनबहादुर जिसी इप्रका साँखुबाट -प्रजिअ सर्लाही 

१३. ज्ञाननाथ ढकाल गृह मन्त्रालयबाट -प्रजिअ म्याग्दी

१४. युवराज कँडेल रा.प.प. विभागबाट -प्रजिअ दैलेख

१५. वेदनिधि खनाल गृह मन्त्रालयबाट -प्रजिअ सोलुखुम्बु

१६. वेदनिधि अधिकारी कारागार, सुन्धाराबाट -रुकुमपूर्व

१७. पुष्पराज पौडेल कारागार कार्यालय, सुन्धाराबाट -रुकुमपूर्व

१८. मित्रलाल शर्मा रुकुमपूर्वबाट -गृह मन्त्रालय

१९. नरेन्द्र राना सोलुखुम्बुबाट -गृह मन्त्रालय

२०. लीलाधर अधिकारी म्याग्दीबाट -अध्यागमन, विमानस्थल 

२१. खुमकान्त आचार्य गृह मन्त्रालयबाट -इलाका प्रशासन साँखु

२२. वसन्तराज पुरी स.प्रजिअ काभ्रेबाट -गृह मन्त्रालय

२३.तुलसीराम पौडेल स.प्रजिअ तनहुँबाट -गोरखा

२४. लक्ष्मी बाँस्कोटा प्रजिअ दैलेखबाट -कारागार कार्यालय सुन्धारा 

२५. रुद्रनाथ देवकोटा मोरङबाट -अध्यागमन, त्रिभुवन विमानस्थल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।