बिहीबार, वैशाख १३, २०८१

सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन तालिम शुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सशस्त्र प्रहरीले विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरु गरेको छ। सि.सं. ३२ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा आइतबार सुरु भएको हो।

उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना तथा सशस्त्र प्रहरी निरीक्षक १८ जना गरी जम्मा २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

विपत व्यवस्थापन तालिमको उद्घाटन गदै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद् व्यवस्थापनको क्षेत्रमा शिक्षालयबाट उत्पादित दक्ष सशस्त्र प्रहरी खोज तथा उद्वार कार्यमा निर्वाह गरेको अग्रणी भूमिका प्रसंशनीय रहेको बताए।

विपद् व्यवस्थापनका लागि ज्ञान तथा कला कौशलको आवश्यकता पर्ने बताउँदै खनालले संवेदनशील, जोखिमयुक्त तथा कठिन कार्य भएकोले उद्वारकर्तामा उच्चस्तरको शारिरीक तथा मानसिक दक्षता समेत आवास्यक पर्ने बताए। 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधान सहितको उच्च उधिकृतले तालिम दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।