शुक्रबार, वैशाख १४, २०८१

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। सेतीदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको हो।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

चितवन- नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। सेतीदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको हो।

triton college

भरतपुर महानगरपालिका-२९ मा पर्ने सेतीदोभानमा बिहीबार साँझ साढे ८ बजेतिर पहिरो झर्दा दुबैतर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सवारी साधनहरू मुग्लिङ बजार र रामनगरमा रोकिएका छन्।

अहिले पनि मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित: Aug 27, 2021| 06:41 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।