बिहीबार, वैशाख १३, २०८१

कर्रा खोलाले ट्रक बगायो : उद्धार हुनसकेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भारी वर्षासँगै कर्रा खोलामा आएको बाढीले ट्रक नै बगाएको छ ।

शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई बुधबार बिहान ६ बजेतिर कर्रा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

खोला बगाएको ट्रकलाई उद्धार गर्ने प्रयास भएपनि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको बताउँदै उनले पानी रहने बित्तिकै उद्धार कार्यअघि बढाइने जानकारी दिए । 

ट्रकमा रहेका चालक बाहिर निस्किन सफल भएका छन् । अन्य मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।