बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीमा पहिरोले गाउँ नै घेर्‍यो : ८ जनाको मृत्यु, २ वेपत्ता (अपडेट)

गुल्मीमा पहिरोले गाउँ नै घेर्‍यो : ८ जनाको मृत्यु, २ वेपत्ता (अपडेट)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
गुल्मी-  गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। 

वडा नम्वर ४ स्थित लिम्घाको भिरकुना र वडानम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा गरी ८ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । 

चारैतिर गएको पहिरोका कारण उद्धारमा प्रहरी, नेपाली सेनालाई समेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए । घटनास्थलमा पानी परिरहेकाले उद्धाररमा कठिनाइ भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।