बुधबार, वैशाख १२, २०८१

प्रभु बैंकको बीर अस्पतालमा २४ घण्टे क्यास काउण्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रभु बैंक लि. ले बीर अस्पतालको परिसरमा बैंकिङ्ग सेवासहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा ल्याएको छ। बीर अस्पतालसँग भएको सम्झौता बमोजिम शुक्रबारदेखि २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. श्री देवनारायण साहले एक समारोहका बीच उक्त २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरेका हुन्।

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्