मंगलबार, वैशाख ११, २०८१

पोखराको लेकसाइड अब २४ सै घन्टा खुल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइड अव २४ घन्टा खुल्ने भएको छ। पोखरा पुग्ने अधिकांश पर्यटकहरु लेकसाइड पुग्ने गर्दछन्। लोखसाइड वाह्य तथा आन्तरिक पर्यटकको आर्कषक गन्तव्य हो।

‘ईन्ज्वाय जोन’ को रुपमा विकास गर्नेगरी लेकसाइडलाई पोखराको आर्कषक गन्तव्यका रुपमा बिकास गर्न गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले  लेक साइडलाइ २४ सै घन्टा खुलाउन पहल गरेका थिए।

शुक्रबार आयोजित एक अन्तर्क्रियात्मक कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, कास्कीका प्रमुख एसपी दानबहादुर कार्की, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेल र होटेल ट्रेकिङ एसोशियसन नेपालका अध्यक्ष सुर्य भुजेललगायतले लेकसाईडलाई चौबिसै घण्टा खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका  हुन्।

लेखसाइडमा क्यासिनो तथा उच्च स्तरका होटल खोली पर्यटक भित्र्याउने लक्ष राखिएको छ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न सरकारले देशका तीनवटा पर्यटकीय क्षेत्रलाई चौबिसै घण्टा खुल्ला गर्नेगरी तयारी अगाडि बढाएको छ।

काठमाडौंको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहालाई चौबिसै घण्टा खुल्ला गर्ने सरकारको तयारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।