बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तीन लाख धरौटी तिर्न नसक्दा सञ्जेल पत्नीसहित तीनजना जेल चलान

तीन लाख धरौटी तिर्न नसक्दा सञ्जेल पत्नीसहित तीनजना जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सामाजिक अभियन्ता उत्तम सञ्जेलकी पत्नी कला जेल चलान भएकी छन्। बौद्धस्थित समता अस्पतालमा कार्यरत २७ वर्षीया विमला तामाङको आत्महत्यापछि अस्पताल सञ्चालक उत्तमकी पत्नी कला अस्पतालको रिसेप्सनमा काम गर्ने संगीता केसी र सफाइको काम गर्ने तीर्थ कुमारी पक्राउ परेका थिए।

मृतक विमलाको खल्तीमा तीनजनाको नाम फेला परेपछि आफन्तले हत्याको आरोपमा किटानि जाहेरी दिएका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ परेका तीनैजनामाथि काठमाडौ जिल्ला अदालतले जनही ३ लाख धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि तीनैजना जेल चलान भएका हुन । उनीहरुलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।