बिहीबार, वैशाख १३, २०८१

बाढी पहिरोमा मर्नेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- एक सातादेखिको बाढी पहिरोबाट मर्नेको संख्या ९० पुगेको छ।

गृहमन्त्रालयका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म मृतकको संख्या ९० रहेको छ भने २९ जना अझै पनि बेपत्ता रहेका छन्।

कुल ३४ जिल्लामा ४१ जना घाइते भएका छन् भने ११ हजार ८ सय ३९ जना विस्थापित भएका छन्।

केही दिन यता पानी पर्नेक्रम कम भए पनि कतिपय स्थानमा अहिले पनि पानी जमेको छ।

निरन्तरको वर्षाका कारण केही राजमार्गहरु अबरुद्ध भएको र खुलाउने प्रयास भइरहेको जनाइएको छ।

अवरुद्ध र खुलाउने प्रयास भइरहेका राजमार्गहरु 
  • उदयपुर गाईघाट – खोटाङ्ग 
  • कटारी –ओखलढुङ्गा
  •  जयराम घाट –घुर्मीसम्म
  • महोत्तरी जनकपुर– जलेश्वर ९भाप्सि खोला डाइभर्सन०
  • सिन्धुली– मध्य पहाडी लोक मार्ग
  • मेची राजमार्ग
  • कान्ति लोकपथ ९हेटौडा०
  • बेनी–जोमसोम 
  • लमजुङ बेसिशहर – चामे सडकखण्ड
  • कुलेखानी–फाखेल–फर्पिङ्ग
  • ईन्द्रसरोबर फाखेल – काठमाण्डौ
  • साघारा देखि सिरहा जाने हुलाकी राजमार्ग 
    डुवान प्रभावित जिल्ला सिरहा, महोत्तरी, धनुषा, रौतहटका भित्री बाटाहरु धेरै बन्द छन् क्रमश खुल्दैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।