बुधबार, वैशाख १२, २०८१

आठौंका स्वर्ण पदक विजेताले पाए पुरस्कार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको लगभग तीन माहिना पछि स्वर्ण पदक विजेता र कीर्तिमान बनाउने खेलाडीहरु तोकीएको पुरस्कार पाएका छन् ।  

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार आठौंमा स्वर्ण पदक विजेता र कीर्तिमान बनाउने खेलाडीहरुलाई यसअघि तोकीएको पुरस्कार प्रदान गरेको हो । आठौंमा व्यक्तिगत र टिम स्पर्धा गरी स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान बनाउने १६ गरी कुल ७२३ खेलाडीलाई राखेपले पुरस्कार प्रदान गरेको हो । 

आठौंमा कुल ३७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । राखेपले आठौंमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही १५-१५ हजार र टिमतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही ७-७ हजार प्रदान गर्ने जनाएको थियो । त्यस्तै कीर्तिमान भंग गर्ने खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।