बिहीबार, वैशाख १३, २०८१

सरकारका प्रवक्ता कार्कीले भने- अध्यादेश ल्याउनु बाध्यता

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अध्यादेश ल्याउनु बाध्ययात्मक भएको बताएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अध्यादेश ल्याउनु बाध्ययात्मक भएको बताएका छन्।

triton college

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुगेका मन्त्री कार्कीले अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि ल्याइएको बताएका छन्। 'ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको थियो। त्यसबाट मुक्ति पाउनका लागि अध्यादेश आवश्यक थियो। त्यसैले मुलुकलाई निकास दिनका लागि सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याएको हो', उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा कार्कीको यस्तो टिप्पणी आएको हो।

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने पनि बताएका छन्। उनले गठबन्धनलाई बलियो बनाउँदै चाडै सरकारले पूर्णता पाउने बताएका हुन्।

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका हुन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 26, 2021| 09:07 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...