शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दोधाराचाँदनी नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

दोधाराचाँदनी नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा मारेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा मारेको छ। 

triton college

आर्थिक वर्ष ०७७/०७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा मारेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको बताए।

‘सडक पूर्वाधारका काम सम्पन्न नहुँदै भुक्तानी दिएको भन्ने उजुरीको आधारमा हाम्रो टोलीले नगरपालिकामा छापा हानेको हो जोशीले भने, ‘केही कागजात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।’ 

प्रकाशित: Jul 28, 2021| 20:20 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।