मंगलबार, वैशाख ११, २०८१

रेडकार्पेटमा एमिलीका रूपका आमिर तस्बिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- अमेरिकी मोडल एमिली राताकोस्बकी आफ्नो मदहोसी रुपका कारण सधँै चर्चाको शिखरमा रहने एक्टर हुन्। उनी आइतबार राति एमिली हसिना टोनी अवार्डको रेड कार्पेटमा आफ्नो रुपको जादु देखाउन सहभागी भइन् ।

मान्छेको धडकन नै बढ्ने जादुमय अवतारमा रेडकार्पेटमा सहभागी भएकी एमिली सबैको ध्यान आफूतर्फ तान्न सफल भएकी थिइन्। २८ वर्षीया एमिली न्युयोर्क सहरको प्रतिष्ठित रेडियो सिटी म्युजिक हलमा कालो गाउनमा बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन्।



उक्त डिप नेक गाउनमा उनको क्लिवेज प्रस्ट देख्न सकिन्थ्यो। उनको हट किलर फिगरले सबैलाई मदहोस पारेको थियो। उनका तस्बिरलाई थुप्रै फ्यानले मन पराएको प्रतिक्रिया दिइरहेका छन्।



पाँच फिट सात इन्चकी एमिली उक्त ड्रेसमा प्रफेक्ट देखिएकी थिइन्। यस्तै हट तस्बिरका कारण उनले बेलाबेला सामाजिक सञ्जाल तताउने गरेकी छन्। यस्तै तस्बिर सेयर गर्ने भएकाले उनका इन्स्टाग्राममा २२ लाख दुई हजार फलोर्स छन्।



यति मात्र होइन उनको प्रायः प्रत्येक तस्बिरमा एक लाखभन्दा बढी फ्यानले लाइक गर्छन्।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्